जनगायक खुसीराम पाख्रिनको निधन

चितवन- पूर्वसभासद् एवं जनगायक खुसीराम पाख्रिनको हृदयघातका कारण निधन भएको छ । जिल्लाको केन्द्रीय बसपार्क परिसरमा मंगलबार वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी पाख्रिनलाई असहज भएपछि अस्पताल लाँदै गर्दा बाटोमै निधन भएको मा‌ओवादी केन्द्रका चितवन इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । उनको हृदयघातबाट निधन भएको अस्पताल स्रोतले जनाएको छ । सभास्थलमा रहँदा असहज महसुस भएपछि … Continue reading जनगायक खुसीराम पाख्रिनको निधन